• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ९. आज कार्तिक १० गते मङ्गलबारको तपाइको राशिफल

  • १०. मनास्लुको स्याउ गोदाममै थन्कियो

बाढीपहिरोले विभिन्न १४ स्थानमा राजमार्ग अवरूद्ध

  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्गहरू अवरूद्ध भएका छन्।

मंगलबार बिहान १० बजेसम्म देशभर १५ वटा स्थानमा राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ। पाँच सडक एकतर्फी सञ्चालनमा आइसकेको छ। कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका-३ उत्तर दक्षिण कोशी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ। यो सडकखण्ड असार ६ गतेदेखि नै अवरूद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-१ धनसारेस्थित चतरा/बराह क्षेत्र भित्री सडकखण्डमा गएराति पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध बनेको हो। मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका-५ माइस्थानमा बाढी आउँदा पूर्व/पश्चिम लोकमार्ग अवरूद्ध भएको छ। अहिले उक्त सडक एकतर्फी सञ्चालनमा छ।

बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। दोलखाको कालिन्चोक गाउँपालिका-४ झामार्सीस्थित चरिकोट सडकखण्ड बाढीका कारण साउन १३ गतेदेखि अवरूद्ध छ। उक्त सडक खुल्न एक महिना लाग्ने प्रहरीले जनाएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका-८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेको थियो। साउन १३ गते र १९ गते खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड एकतर्फीमात्रै सञ्चालनमा छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालका-८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा छ। मेलम्ची नगरपालिका-११ धितालबेशीमा बाढीका कारण मेलम्ची जिरो किलो सडख एकतर्फी सञ्चालनमा छ।
त्यस्तै गण्डकी प्रदेशमा बेनी नगरपालिका-४ घुमाउने भिरमा पहिरो खसेको थियो। जसकारण बेनी/दरवाङ सडकखण्ड पूर्ण रूपमा अवरूद्ध छ। रघुगंगा गाउँपालिका-२ र १मा पहिरो जाँदा बेनी/ जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। बागलुङ नगरपालिका-१० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि अवरूद्ध छ।

त्यसैगरी लुम्बिनी प्रदेशमा प्युठानको नौबहिनी गाउँपालिका-१ हाम्पालमा स्याउलीबाबाग्दुला सडकखण्ड र दाङको घोराही उपमहानगरपालिका-१६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। कर्णाली प्रदेशको रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ खरखरेस्थित भेरी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ।

May be an image of text

 

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा
आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • २.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ३.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ४.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ५.
    एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  • ६.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ७.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • ८.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.