• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ८. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

कोरियाबाट फर्केर भेडापालनमा रमाएका प्रितिराज, भैराज र रामप्रसादहरु

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

खोटाङ- खोटाङ र भोजपुरको सिमा क्षेत्रमा रहेको मुन्दुम ट्रेल तथा मयुम क्षेत्रमा गरिएको ब्यवसायिक भेडा पालनले पदयात्रीको मनै  लोभ्याउन थालेको छ ।

खोटाङको केपिलासगढी तथा भोजपुरको सालपासिलिछोँ गाउँपालिका लगायतका युवाहरुले राखेका भेडीगोठ तथा भेडापालनले व्यवसाय मात्र फस्टाएको छैन, पदयात्रीहरुको मन पनि लोभ्याउने गरेको छ ।

दक्षिण कोरियामा दुई बर्ष रोजगारीमा बसी फर्किएका केपिलासगढी-१ का युवा प्रितिराज राई र सोही स्थानका २६ बर्षीय भैराज राई  लगायतका युवाहरुले यो क्षेत्रमा भेडा पालन थालेका हुन ।

यस्तै, साल्पाशिलिछो-६ दोभानेका रामप्रसाद राई लगायतले भेडी चोकमा राखेको भेडीगोठ पदयात्री पर्यटकको आकर्षण बन्ने गरेको छ । मौसम र समय अनुकुल खर्कको निश्चित ठाउँहरुमा गोठ सारिरहने भएकोले भेडी चोक भन्ने गरिएको भेडापालक भैराजको भनाइ छ ।

भेडापालनबाट आम्दानी तथा सन्तुष्टी दुबै बढेको कोरियाबाट फर्किएका प्रितिराजले बताए ।आम्दानीका साथै पदयात्री पर्यटकहरुलाई आनन्द दिलाउन पाउँदा झनै सन्तोष लागेको भेडापालकहरु सुनाउँछन् ।

भेडी गोठहरुलाई हिउँदको समय गाउँमै झारिन्छ ।  चैत्र-वैशाखबाट भने विस्तारै लेकतिर निकाल्ने गरिन्छ ।लेकतिर निकालेपछि भने एकै ठाउँमा दुईदेखि पाँच जना सम्मको भेडा एकै ठाउँ मिसाएर राख्ने तथा चराउने गरिएको भैराजले बताए ।

यसो गर्दा आलोपालो गरेर घर आउन अर्थात फुर्सद मिल्ने भएकोले सहजता भएको रामप्रसाद राईको अनुभब छ ।भेडालाई साथी बनेर डाँडाबाट कराउँदै चराउने गरेको उनीहरु सुनाउँछन ।

वैदेशिक रोजगारीका लागि युवाहरु मरिहत्ते गरिरहेका सन्दर्भमा प्रितिराज, भैराज, रामप्रसादहरु भने भेडा पालनबाटै जिविका चलाइरहेका छन् ।

भेडापालन मै भविश्य देखिरहेका युवाहरु बेरोजगार युवाहरुलाई साना–तिना उद्यममा लाग्न सुझाव दिन्छन् । मयुम क्षेत्रका भेडापालकहरु अन्य स्थानमा बस्नै मन नपर्ने बताउँछन् ।

बिशेषगरी भेडापालन गरेर सुन्दर मैयुम र सरकारले सय गन्तब्यमा निर्धारण गरेको मुन्दुम पदमार्गको शोभा बढाएको पर्यटकहरुको भनाइ छ ।

उनीहरुले आफ्ना भेडाहरुलाई जस्तै यहाँको प्रकृतिलाई पनि उत्तिकै माया गर्छन् । यहाँको जडीबुटी जनवारको संरक्षणमा उनीहरु हमेसा सचेत रहन्छन् ।

सो क्षेत्रमा घोडा, चौँरी, गाईभैँसी लगायतका जनावारहरु पनि सँगसँगै पालिएका छन् ।

जैबिक बिविधता र हिमश्रृंखला लगायतका बनस्पति, मौसमी फूलहरुले मनोरम बनाएको उक्त क्षेत्र पछिल्लो समय पदयात्री तथा पर्यटकहरको रोजाइको गन्तब्य बनेको छ ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.