• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

सहकारी बन्द गरी संचालक तथा कर्मचारीहरु फरार, बचतकर्ता अलपत्र

  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित

बुटवल ,बैशाख ०७ – बुटवलस्थित कालिकानगरमा रहेको सनराईज बहुउद्देश्यीय सहकारी लिमिटेडका संचालक तथा कर्मचारीहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन ।

अध्यक्ष र संचालकहरु रकम हिनामिना गरी फरार भएको भन्दै कर्मचारीले सुचना टाँसेर कार्यालय अनिश्चितकालका लागि बन्द भएको जानकारी गराई सम्पर्कबिहीन भएका हुन् ।

आफूले दुःख गरी बचाएको रकम सहकारीले ठगेर भागेपछि बुटवलमा संचालित सनराइज बहुउद्देयीय सहकारी संस्था लि.का बचत कर्ताहरु तनावमा परेका हुन् । सहकारीमा पुगेका केही वचतकर्ता, संचालक र कर्मचारीहरुलाई सम्पर्कको प्रयास गरिरहेका छन् तर कोही पनि सम्पर्कमा आएका छैनन् ।

वचतकर्ताहरुका अनुसार पछिल्लो समय सहकारी संचालक तथा कर्मचारीहरुले बढी ब्याज आउने आकर्षक योजना खोलेको बताउँदै मुद्धति वचतका लागि सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।ब्याज धेरै पाउने लोभमा आफ्नो दुःखसुख गरी जम्मा गरेको रकम नदिइ संचालक तथा कर्मचारी फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् ।

चैत ३१ गतेसम्म बजारवाट रकम उठाएको सहकारीले सोही दिन अध्यक्ष फरार रहेकाले समस्या भएको सूचना टाँसेर सहकारी बन्द रहने जानकारी गराएको छ ।सुचनामा सहकारीका अध्यक्ष आकाश भट्रराईले आर्थिक अपचलन गरि केही समयदेखि सम्पर्कमा नआएको र अध्यक्षको खोजी जारी रहेकाले सहकारी बन्द गरिएको बताइएको छ ।

सहकारीको संख्या बढेपनि सरकारले अनुगमन र नियमन नीति कडा पार्न नसकेका कारण सहकारी संचालकले ठग्ने र सर्वसाधारण वचतकर्ता ठगिने शिलशिला बढीरहेको छ । सहकारीहरु धमाधम ठग्दै भाग्दै गरेका बेला सहकारीको रकमको सुरक्षा कसले गर्ला प्रश्न उब्जीएको छ ।

आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.