• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

फिल्म ‘पिताम्बर’ हेरपछि निर्देशक कृषा चौलागाईको तारिफै तारिफ

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १७
समिक्षात्मक रुपमा तारिफ पाएको फिल्म ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन्। मंगलबार सिटी सेन्टरको बिग मुभिजमा हेर्न पुगेका अधिकांश फिल्मकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन्।

फिल्म हेरेर बाहिरि आएपछि अभिनेता केदार घिमिरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। उनले भने,‘एकदम राम्रो लाग्यो। सबैजनाको अभिनय एकदम जोडदार छ। एक्सन हेर्यो त्यस्तै छ। निर्देशकिय पक्ष पनि राम्रो छ। यो त्यो नभनौँ । कलाकार त एक ट्रक नै हुनुहँुदो रहेछ। सबैको काम एकदम राम्रो लाग्यो।’

उनी श्रीमती तथा कलाकार सीतादेवी तिमिल्सेनाले पनि सबै पक्ष राम्रो लागेको बताईन्। केदारसँगै फिल्मको प्रतिक्रिया दिने क्रममा उनले भनिन्,‘एकदम राम्रो छ। हाम्रो देशमा भएको घटनाहरु हो। जस्तो एकल महिलालाई भएको समस्याहरु उठान गरेको रैछ राम्रो लाग्यो।’
अष्ट्रेलिया लामो समय बसेर नेपाल फर्किएका अभिनेता तथा निर्देशक सोभित बस्नेतले पनि फिल्मको तारिफ गरे। उनले अष्ट्रेलियामा हुँदा पनि हेरेको र आज पनि फिल्म दोहोर्‍याएर हेरेको बताए। फिल्म हेरेर निस्किदा निकै उत्साहित रहेको बस्नेतले भने,‘यो फिल्ममा सबै पक्षको काम राम्रो छ। कलाकारहरुले एकदमै राम्रो काम गरेको छ। सौगात मल्ल,प्रमोद अग्रहरीलाई त सलोट नै मन मन लागेको छ।’उनले निर्देशकिय पक्षको समेत तारिफ गरेका छन्।

हालै आफ्नै निर्देशनमा फिल्म ‘परान’को छायांकन सकाएर काठमाडौ फर्किएका दीपक आचार्य (काकु)ले फिल्मको तारिफ गरेर थाकेनन्। उनले भने,‘मैले अघि नै भनिसके,कृषाजीको हिम्मत,आँटलाई मैले माने। हामीले सलाम गर्नेपर्छ। यो लेबलको एक्सन मुभि सायदै नेपालमा पहिलो पटक बनेको जस्तो लाग्यो।’

उनले फिल्मका फाइट निर्देशक,क्यामेरामेनको समेत खुलेर प्रशंसा गरे। हास्य अभिनेता राजाराम पौडेल समेत फिल्म हेर्न हलमा पुगेका थिए। उनले पनि निर्देशक कृषा कै तारिप गरेर थाकेनन्। उनी भन्छन्,‘अति राम्रो फिल्म बनाउनु भएको रहेछ कृषाजीलेृ। उहाँको हिम्मत आँटलाई पनि मान्नुपर्छ।’सबै कलाकारले उतिकै मात्रामा काम गरेको उनको भनाई छ।

यस फिल्मका प्रमुख कलाकार सौगात मल्ल,सुरक्षा,प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि,कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ,आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। फिल्म आरआर फिल्मसले वितरण गरेको छ। यो फिल्म गत चैत २९ गतेबाट नेपालका अधिकांश हलमा प्रदर्शन भइरहेको छ।

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.