• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

बिदामा घर आएकाको पुनः श्रम स्वीकृति सुरु

  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसियाली) का सात वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको हो ।

श्रम मन्त्रालयले पश्चिम एसियालीको प्रभाव कम भएसँगै सात देशमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको छ । घर बिदामा आएका नेपाली श्रमिकलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ । पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो ।

श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम स्वीकृति स्थगनको निर्णयलाई निरन्तरता दिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले कम जोखिम भएका देशमा बिदामा आएका र गन्तव्य देशमा सुरक्षित तरिकाले काम गरेका श्रमिकलाई पुनः श्रम स्वीकृति दिर्ने निर्णय गरेको जानकारी दिनुभयो । यो निर्णय परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा गरिएको पनि प्रवक्ता घिमिरेले जानकारी गराउनुभयो । उहाँका अनुसार नयाँ श्रम श्रवीकृति लिएर जानेको हकमा पनि बिस्तारै परिस्थिति हेरेर निर्णय गरिने छ ।

करिब दुई हजार जनाको रोजगारी ठप्प

युद्धका कारण खाडीका देशसहित युरोपबाट नेपालीका लागि आउने रोजगारीको अवसर रोकिएको छ । युद्ध सुरु भएपछि खाडीका देश र युरोपेली देशबाट थप नयाँ रोजगारीको अवसर नआएको वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष रोहन गुरुङले अहिले मलेसियाबाहेक खाडीका देश, इजरायल, टर्कीसहित युरोपका देशमा पनि पठाउन नसकेको बताउनुभयो ।

उहाँका अनुसार कुनै पनि देशबाट नेपालीका लागि आउने रोजगारीको अवसर सम्बन्धित देशमा रहेका नेपाली दूतावासले जाँचबुझ गरी प्रमाणीकरण गर्नु पर्छ तर युद्धका कारण अहिले खाडीका देशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको कार्य स्थगित गरेका छन् ।

झन्डै ७३ हजारले टिपाए विवरण

नेपालीको मुख्य श्रम गन्तव्य देशमा युद्ध चर्किएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले गएको फागुन १९ गतेदेखि अनलाइन पोर्टल नै बनाएर त्यहाँ रहेका नेपालीको विवरण सङ्कलनको काम गर्दै आएको छ । जसमार्फत अहिलेसम्म झन्डै ७४ हजार जनाले आफ्नो विवरण टिपाएका छन् । विवरण टिपाउनेमध्येमा यसअघि पाँच हजार जनाले आफू असुरक्षित भएको जनाएका थिए ।

मन्त्रालयका अनुसार उनीको विवरण पाएपछि सम्बन्धित देशमा रहेको नेपाली दूतावासले फोन, इमेल जस्ता माध्यममार्फत सम्पर्क गर्ने काम गरेको छ । ती नागरिक त्यो समयमा असुरक्षित महसुस गरेको भए पनि अहिले भने सुरक्षित रहेको भन्ने जानकारी मन्त्रालयमा आएको जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र भण्डारीले सरकार आवश्यक परे पानीजहाज भाडामा लिएर भए पनि जोखिममा रहेका नेपालीको उद्धार गर्ने तयारीमा रहेको जानकारी दिनुभयो तर अहिलेसम्मको विश्लेषणले त्यस्तो अवस्था नआउने उहाँको बुझाइ छ । उहाँका अनुसार अहिलेसम्मको अवस्थाले खाडीका देशबाट नेपालीको तत्काल उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन ।

शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.