काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।
सीआईबी प्रमुख एआईजी मानेज केसी का अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा खड्कालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको समेत आरोप पनि छ ।
तपाईको प्रतिक्रिया


