काठमाडौँ । सेयर कारोबारमा अनियमितता गरेको आरोप लागेपछि व्यवसायी शेखर गोल्छा प्रहरी नियन्त्रणमा परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बिहीबार काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको हो । पूर्व अध्यक्ष समेत रहेका गोल्छामाथि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा भित्री जानकारी प्रयोग गरी लाभ लिएको आशंका गरिएको छ ।
यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड ले अनुसन्धानका लागि सिफारिस गरेपछि सीआईबीले सक्रियता बढाएको हो ।
बिहिबार, बैशाख १०, २०८३
मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लोकप्रिय
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
भर्खरै
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.


