• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ९. आज कार्तिक १० गते मङ्गलबारको तपाइको राशिफल

  • १०. मनास्लुको स्याउ गोदाममै थन्कियो

आलु उत्पादन त बढ्यो तर चिन्ता भण्डारणको

  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित

भाद्र १२ ,रुकुम पूर्व। रुकुम पूर्वमा यसपालि आलु राम्रो उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै फलेको हो । पुथाउत्तरगंगा गाउँपालिकाका किसानको मुख्य बाली नै मकै, आलु र सिमी रहेको छ ।

पालिकामा पहिलोपटक व्यावसायिक आलु उत्पादनमा लागेका चेबाङ कृषक समुह तकका किसानहरूलाई भण्डारणको चिन्ता लागेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत समूह बनाएर ६ हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु उत्पादन गरेको समूहका अध्यक्ष मनकुमारी रोकामगरले जानकारी दिनुभयो ।

थबाङ्गी स्थानीय र जनकदेव जातका करिब चार क्विन्टल बिउ लगाइएको थियोे ।

आलु खन्ने क्रम जारी रहेकाले गाउँभरि करिब दुई सय मेट्रिकटनसम्म आलु उत्पादन हुने अपेक्षा गरिएको छ । एक हेक्टरमा २० देखि २५ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ ।

आलु खन्ने क्रम जारी रहेकाले अहिले नै ठ्याक्कै यकिन भन्न नसकिने अवस्था रहेको छ । पहिलोपटक सामुहिक आलुखेती गरेर राम्रो आलु फलाए पनि किसानहरू खासै हर्षित देखिँदैनन् ।

नजिकमा ठूलो बजार अभाव र लामो समयसम्म भण्डारणको व्यवस्था नभएर कुहिएर खेर जान सक्ने भन्दै किसानहरू चिन्तित छन् । समूहका अध्यक्ष रोकाले बारीबाट निकालिएको आलु कहाँ राख्ने चिन्ता रहेको बताउनुभयो । गाउँमा भण्डारण केन्द्र नरहेकाले घरमा सुरक्षित राख्न सक्ने अवस्था नरेहको भन्दै आलु खेर जाने जोखिम रहेको किसानहरूले बताएका छन् । एकैपटक धेरै आलु बिक्री गर्न सक्ने अवस्था नरहेको र त्यसरी बेच्दा मूल्य नपाइने किसानको गुनासो छ ।

भण्डारण केन्द्र नहुँदा किसानहरू चिन्तित रहेको जिल्ला एकिकृत कृषि तथ पशुपंक्षी कार्यालयले जनाएको छ । गाउँपालिकाका अधिकांश ठाउँमा आलु उत्पादन हुने गरेको छ ।

भण्डारण केन्द्र नहुँदा बर्सेनि ठूलो मात्रामा आलु उत्पादन भए पनि आफू खाँदै बाँकी बंगुरको दाना बनाउने गर्छन् । आवश्यक पर्‍यो भने तत्कालै भण्डारण केन्द्रको व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।

किसानबाट भण्डारणको प्रस्ताव आएमा बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको छ ।

यसपटक सोचेभन्दा बढी आलु फलेको छ । उत्पादित वस्तुलाई लामो समय भण्डारण गर्न गाउँपालिकाले सोचिरहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा
आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • २.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ३.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ४.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ५.
    एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  • ६.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ७.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • ८.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.