• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’को युनिट प्रचार प्रसारको लागी चितवनमा

  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

भाद्र २९ ,काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ यहि ७ असोजदेखि नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउदैछ । प्रदर्शनको तयारीमा रहेको चलचित्र यतीखेर चलचित्रका निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त रहेका छन् । दुई समूहका विभाजन गरी नेपाल र भारतमा प्रचारप्रसार गरी रहेका छन् ।

निर्देशक एंव निर्माता सन्तोष, नायक प्रदीप खड्का सहितको टोली भारतका विभिन्न शहरहरुमा प्रचारप्रसारमा व्यस्त छन् भने नेपालमा कलाकार सुनील थापा(राते काइला)को नेतृत्वको टोली नेपालका विभिन्न शहरहरुमा चलचित्र प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

चितवनमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दका अनुसार नेपाली भर्सनसँगै हिन्दी भर्सन पनि असोज ७ मै चलचित्र नेपालमा रिलिज हुनेछ । उनले मधेशसँगै सिंगो कलाप्रेमीको मागलाई केन्द्रमा राख्दै आफूहरूले दुवै भर्जन रिलिज गर्ने निर्णय गरेको जनाएका छन् ।

चलचित्रका कलाकार सुनील थापाले चलचित्र प्रेमगीत ३ नेपाल र नेपालीले गर्व गर्नुपर्ने चलचित्र बनेको छ । टिपिकल नेपालका विभिन्न दृश्यलाई समेटिएर तयार भएको चलचित्र नेपाली र हिन्दी भाषामा तयार भएकाले भारतीय र नेपालीहरुले साथ र माया गर्नेमा आफुहरु ढुक्क रहेको बताए । बलिउडमा प्रतिस्पर्धा गर्दैगर्दा नेपाली चलचित्रको इतिहास रच्नेछ । बहुचर्चित बहुबली चलचित्रमा डविङ गर्ने कलाकारले नै चलचित्रको डविङ गरिएकाले झन चलचित्रको हाइट बढेको उनले बताए ।

कार्यक्रमामा नव नायक मनिष रावत, प्रेम पुरी, गायक प्रताप दास लगायतले चलचित्रबारे आफ्ना अनुभव र भनाई राखेका थिए । गायक प्रताप दासले फिल्मको गीत गाएर सुनाएका थिए ।कलाकारहरु प्रमोसनको लागि चितवनका विभिन्न कलेजहरुमा समेत पुगेर फिल्मको बारेमा जानकारी दिएका थिए ।

स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक गुरुङको फिल्म प्रदर्शन हुनु अघि नै निधन भइरहेको छ । गुरुङ चलचित्र लेखक समेत रहेका थिए । उनले लेखेका चलचित्र नोभेम्बर रेन, क्लासीक रहेको छ भने डमरुको डण्डीवियो चलचित्र निर्देशन गरेका थिए ।

फिल्मले मुस्ताङको पृष्ठभूमिमा रहेर प्रेम र राजगद्दीका लागि हुने लडाइँलाई प्रस्तुत गर्नेछ । असोज ७ गते फिल्म नेपाल र भारतसहित विश्व बजारमा रिलिजको तयारीमा छ । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हुन् ।अहिले दिल्ली र मुम्बईका सडकमा समेत फिल्मको होर्डिङ बोर्डसहित प्रचारप्रसार सुरु भएको छ । हल रिलिजको आठ सातापछि यो फिल्म अमेजन प्राइममा समेत रिलिज हुने भएको छ ।

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.