मंसिर १९ ,काठमाडौं । दोलखामा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की “बिश्व” विजयी हुनुभएको छ।
कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
कार्कीले एमाले उमेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ को मतान्तरमा हराउदै विजयी भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् ।
यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।
तपाईको प्रतिक्रिया


