पुस १६ , काठमाडौं। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलको नेतामा सालिकराम जम्कट्टेल चयन भएका छन्।शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई सर्वसम्मत नेता चयन गरेको सांसद सुमन सापकोटाले जानकारी दिए।
तपाईको प्रतिक्रिया