• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

  • ७. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ८. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

मेयर रेनु दाहालद्धारा भैतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठको ध्यानाकर्षण

  •   मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

माघ ३ , चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भई रहेको विकास निर्माणको कार्यबारे उपप्रधान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनु भएको छ ।मंगलबार भरतपुर महानगरपालिका सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले मन्त्री श्रेष्ठलाई भरतपुरमा निर्माणधिन संघीय आयोजनाामा भएका ढिला सुस्ती, अवरोध, जटिलता र भरतपुरमा आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।

मेयर दाहालले भरतपुरको बाईपास सडकखण्ड ७ वर्षसम्म पनि निर्माण हुन नसकेको, भरतपुरको रिङरोड निर्माण थप बजेटको आवश्यक परेको, क्रिकेट रंगशाला निर्माण अवरुद्ध बनेको लगायतको विषयमा ध्यानकार्षण गराउनु भएको थियो ।


मेयर दाहालले महानगरभित्रका केही दीर्घकालिन महत्वका सडक पूर्वाधारमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । नवलपरासी जोड्ने गरी गोलाघाट वा घोसरीमा बनाउने गरी छिटै प्रक्रिया थाल्नुपर्ने बताउनुभयो। उहाले भरतपुर–मेघौली गोलाघाट सडकको बाँकी सडक स्तरोन्नती गरेर सहायक राजमार्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । मेयर दाहालले नारायणीमा सिग्नेचर ब्रीज निर्माण प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।

मेयर दाहालले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न संघीय सरकार तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । भरतपुर महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारीले यो वर्ष ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

भरतपुरको विकास निर्माणबारे बोल्नु हुँदै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको विकासमा भौतिक पूर्वाधार मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

यसैबीच मन्त्री श्रेष्ठ, भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल, मन्त्रालयका सचिव लगायतको टोलीले भरतपुरको ६ लेन सडक, बाईपास सडकको स्थलगत अनुगमन गरेको छ । सडक निर्माणका क्रममा देखिएको ढिलासुस्ती बारे मन्त्री श्रेष्ठले चासो राख्नु भएको थियो ।

मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.