सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।
बिहान ९ बजे बैठक डाकिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।
उहाँका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।
तपाईको प्रतिक्रिया


