• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ९. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

भक्तपुरमा झण्डै एक दर्जन कार्यालयको नेतृत्व महिलाको हातमा

  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

भक्तपुर- भक्तपुरका ११ वटा सरकारी कार्यालयको नेतृत्व महिलाको हातमा पुगेको छ । निजामती लगाएत सरकारी पदहरुमा अझै पनि महिला सहभागिता न्यून रहेका बेला देशकै राजधानीसँग जोडिएको उपत्यकाकै एउटा जिल्लामा चाँही झण्डै एक दर्जन कार्यालयहरुको नेतृत्व महिलाले गरेका छन् ।

क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा सानो जिल्लाका रुपमा रहेको भक्तपुर जिल्ला, महिला प्रमुख भएका जिल्लाका रुपमा चाँही देशकै सबैभन्दा ठूलो जिल्ला बनेको छ । यस जिल्लाका ११ वटा सरकारी कार्यालयमा अहिले महिला कर्मचारी कार्यालय प्रमुख रहेका छन ।

यससँगै भक्तपुर जिल्ला देशैभर सबैभन्दा धेरैवटा सरकारी कार्यालयमा महिला नेतृत्व रहेको जिल्लामा परेको छ । भक्तपुरमा प्रमुख जिल्ला अधिकारी अर्थात सिडियोको जिम्मेवारी अहिले महिलाकै रहेको छ ।

यस जिल्लामा देशकै पहिलो महिला सिडियो उषा नेपालले विक्रम संवत २०४७ फागुनदेखि २०४८ मंसिरसम्म सिडियोको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

त्यस यता यहाँ अम्बिका केसी, हुमकला पाण्डे, रुद्रादेवी शर्मा, र रोशनी कुमारी श्रेष्ठले सिडियोको जिम्मेवारी निर्वाह गर्नुभएको छ । महिलाहरु दक्ष भएपनि काम गरेर देखाएपछि मात्रै समाजले पत्याउने प्रबृत्ति देखिएको हालका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अनुभव छ ।

यतिबेला देशको निजामती सेवाकै सर्वोच्च पद मुख्य सचिवमा लिलादेबी गड्तौला रहनु भएको छ । मुख्य सचिवमा महिला भएका कारण भक्तपुरका झण्डै एक दर्जन कार्यालयमा महिला कार्यालय प्रमुख बनेको नभई यो एउटा संयोग मात्र रहेको कर्मचारी बताउँछन् ।

भक्तपुर अस्पतालका प्रमुख डा सुमित्रा गौतम आफ्नो ब्याचको टपर समेत रहनु भएको छ ।

भक्तपुरमा अहिले शिक्षा विकास तथा समन्वय एकाइ, प्रहरी वृत्त जगाती, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, हुलाक कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, गुठी संस्थान कार्यालय, व्यावसायिक किट विकास फार्म, स्वास्थ्य कार्यालय, र राष्ट्रिय कला संग्रहालयमा महिलाको नेतृत्व रहेको छ ।

देशमा हिजोआज संघीय निजामतीका करिब ८० हजार पदहरुमध्ये ३० प्रतिशत पदमा महिलाको सहभागिता छ । प्रहरी तथा स्वास्थ्य सेवा र अन्य सरकारी सेवाहरुमा पनि महिला सहभागिता बढ्दै गइरहेको छ ।

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • २.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ३.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ४.
    सकियो अर्णव चक्रवातको असर

  • ५.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ६.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ७.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.