• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

फिल्म “माग्ने राजा’ मा माग्ने बुढा र बर्षा शिवाकोटी पछि आर्यन सिग्देलको ईन्ट्री

  •   आइतबार, माघ ०६, २०८१ मा प्रकाशित

काठमाण्डौँ , माघ ६ । फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म “माग्ने राजा’को महत्वपूर्ण भूमिकामा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ ।

निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार फिल्मको सवै भन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । पछिल्लो समय लगालग ठूला–ठूला फिल्ममा देखिन थालेका आर्यनले महाभोजको छायाँकन सकेलगत्तै “माग्ने राजा’को सेट जोइन गर्ने गरी सहमति दिएका हुन ।

माग्ने र आर्यन तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । उनीहरुले सवै भन्दा पहिले छक्का पञ्जाको पहिलो श्रृङखला र हालसालै रिलिज भएको छक्का पञ्जा ५ मा एक साथ काम गरिसकेका छन । छक्का पञ्जाको पहिलो श्रृङखलामा पनि आर्यनले प्रियंका कार्कीको प्रेमी बनेर कथालाई टीवष्ट दिने भूमिका निर्वाह गरेका थिए भने ५ मा पृथ्वीनारायण शाहको भूमिकालाई गज्जवले न्याय गर्दै कथामा नयाँ मोड ल्याईदिएका थिए ।

यो फिल्ममा पनि आर्यनको छक्का पञ्जाको जस्तै एक्सटेन्डेन्ट केमियो हुनेछ । एक्सटेन्डेन्ड केमियो भन्नाले लामो केमियो हो । कुनै सेलिब्रिटी वा प्रसिद्ध व्यक्तिले विशेष रुपमा दिएको उपस्थिति हो, जुन सामान्य केमियोको तुलनामा लामो समयसम्म देखिन्छ । केमियो प्रायः छोटो र बिना संवादका भूमिकामा हुने गर्छ, तर लामो केमियोमा भूमिका अलि बढी महत्वपूर्ण र अन्तक्र्रियात्मक हुन सक्छ ।

सामिप्य राज तिमिल्सनाको पटकथा सम्बादमा रहने फिल्ममा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछन । यि बाहेक अभिनेत्रीमा बर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भईसकेका छन । फिल्मको छायाँकन नरेन्द्र मैनालीले गर्दैछन भने संगीत दीपक शर्माले तयार गर्दैछन ।

करिब ३ करोडको लागतमा निर्माण हुन लागेको यो फिल्मलाई कलाकार समेत रहेका निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्षका रुपमा समेत चिनिएका मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन । फिल्ममा अन्य लोकप्रिय कलाकारहरुको समेत ईन्ट्री हुने जानकारी दिईएको छ ।

आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.