• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • २. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

  • ८. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ९. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • १०. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

स्कटल्याण्डमा ‘नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव’ हुने

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

काठमाडौंँ ।

‘नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । आयोजक नेपाल स्कटल्याण्ड एशोसियसन Nepal Scotland Association (NSA) स्कटल्याण्ड, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेको हो ।

एशोसियसनलाई नेपालबाट आयोजनामा सहकार्य नेपालबाट चलचित्र निर्देशक समाजले गर्नेछ । कार्यक्रमको सहजिकरण आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ ले गर्नेछ । एशोसियसनले मंगलबार एक कार्यक्रम गर्दै महोत्सव आगामी अगष्टमा आयोजना हुने घोषणा गरेको छ । आदिवासी चलचित्रको अन्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाती चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताए । महोत्सवले आदिवासी जनजाती चलचित्रको अन्तराष्ट्रिय बजार बिस्तार हुने र निर्माणमा समेत तिब्रता आउने राईको विश्वास छ । स्कटल्याण्डपछि अन्य बिभिन्न मुलुकमा समेत महोत्सव क्रममा आयोजना गर्ने लक्ष्य संसथको रहेको राईले सुनाए ।

कार्यक्रममा नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष विजय डंगोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु, कलाकार सुवाश थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतको सहभागीता थियो । महोत्सवमा आदिवासीका खाना, पहिरन, कलासंस्कृतिकोे अलवा आदिवासी चलचित्र प्रदर्शन समेत हुनेछ । प्रदर्शन भएका चलचित्रका कलाकार र चलचित्रलाई अवार्ड समेत प्रदान गरिनेछ । कार्यक्रममा बिभिन्न अन्तक्र्रिया, सम्मान समेत आयोजना हुने महोत्सवमा थुप्रैको सहभागीता रहने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले बताए ।
अगष्टमा स्कटरल्याण्डको एडिनबर्गमा विश्वको चर्चित महोत्सव ‘एडिनबर्ग महोत्सव’ आयोजना हुदैछ । सोही अवसर पारेर यो महोत्सव हुन लागेको हो ।

स्कटल्याण्डमा आदिवासी चलचित्र महोत्सव हुन लागेको पहिलो भएको आयोजक नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष विजय डंगोलले बताए ।
महोत्सवमा समावेस हुने चलचित्रका बिधा र अन्य जानकारी केही समयपछि दिने निर्देशक प्रधानले बताए ।

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • २.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.