• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

नेपाल आइडल रबि ओड युबतीसङ्ग के गर्दैछन् चितवनमा ?

  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

काठमाडौं , चैत्र ०३,रबिचन्द्र अधिकारी
रबि ओड लाई चितवनमा एक युबतीसङ्ग बुलेट्मा सवार देखिए । रोमान्टिक मुद्रामा बुलेटमा घुमिरहेका रबि प्रेमीका सङ्ग घुमेको भान भएको थियो । रबि को युबतीसङ्ग घुमेकी भनेर पछ्याउँदै जादा उनी चैत ८ गते प्रदर्सनमा आउन लागेको बहुप्रतिक्षित आफ्नो चलचित्र द्रौपदीको प्रचारप्रसारमा देश दौडाहामा हिडिरहदा चितवनमा एकछिन समय मिलाएर चलचित्रकि नायिका सुजाता तिमल्सिनासङ्ग सौराहा , नारायणढ लगायत स्थानहरुमा घुमेका रहेछन् । रमाइलो मुडमा रबिले भने द्रौपदीमा जुन लुक्समा छु अहिले अर्कै लुक्समा यति सुन्दर सहरमा घुम्दा मज्जा आइरहेको छ ।उनले भने हामी चैत ८ गते दर्शकसङ्ग बसेर द्रौपदी हेर्न आउँछौ सबै दर्शक बसेर हेर्न आउनेछौ।

चैत ८ गते प्रदर्शन हुन लागेको चलचित्र द्रौपदीको टिमले आफ्नो प्रचारप्रसारलाई तिब्र बनाएको छ । चलचित्रको टिजर , गीत अनि ट्रेलरले चर्चा पाइरहेको बेला द्रौपदी समुह देश डौडाहामा हिडेको छ । अस्ति चलचित्रको समूहले बुटवलमा पत्रकार भेटघाट गर्यो । त्यसपछी सैनामैनामा गोल्डकपको समापनमा चलचित्रका गायक तथा नायक रबि ओड , लेखक ,निर्देशक, नायक , तथा निर्माता ऋषिराज आचार्य , चलचित्रका कलाकार अनि निर्माता प्रकास ज्ञवाली , कलाकार सुजाता तिमल्सिना लगायतको टोलीले आफ्नो चलचित्रको गीत कर्णाली काटौला मुया पिरिम सङै साटौला …गाउनुका साथै नायिकाले निर्त्य प्रस्तुति पनि देखाइन । अब टोली बिहिवार दाङ्ग अनि नेपालगन्ज , पोखरा , चितवन लगायतका ठाउँहरुमा चलचित्रको बारेमा जानकारी गराउदै काठमाडौ फर्किने कार्यक्रम छ ।

निर्देशक आचायका अनुसार धेरै ठाँउबाट चलचित्रको गीत , टिजर , ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको ,चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भैरहेको अनि विभिन्न ठाउँ बाट द्रौपदी हेर्न चैत ८ गते गाडी रिजर्भ गरेर चलचित्र हेर्न आउने तयारी गरिरहदा चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा ढुक्क छन् । चलचित्रमा भएका दृश्य तथा रहस्यमय प्रकारका सम्बादले चलचित्रमा केहि बिशेष छ भन्ने देखाउछ । धेरै भन्दा धेरै दर्शकले प्रतीक्षा गरेको चलचित्र द्रौपदीले चलचित्रको नयाँ बाटो कोर्नेमा आशा गर्न सकिन्छ ।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.