• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुग्यो

  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । गुल्मी, बागलुङ र स्याङ्जा जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो ।

तम्घास समाचारदाताका अनुसार गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मालिका गाउँपालिका–६, अर्जै कडेलपाटाका भेषबहादुर कामीको घरमाथिबाट ढुङ्गासहित लेदो पहिरो खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको जनाएको छ । दुईतले जस्ताले छाएको घर पुरिँदा घरमा रहेका सबैको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीय श्रीमती सुन्तली कामी, २६ वर्षीय बुहारी सीता विक, आठ वर्षीय नातिनी सपना विक र आठ महिनाकी नातिनी विपना विकको मृत्यु भएको जानकारी दिनुभयो । घटनाको स्थलगत मुचुल्का तयार गरी पाँचै जनाको शवलाई गुल्मी अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले तत्काल राहत र उद्धारका लागि जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कालीगण्डकी कोरिडोरको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को सीमा गरगरेमा सडकमाथि ठुलो ढुङ्गा खस्ने अवस्थामा रहेकाले चनाखो भएर यात्रा गर्न आग्रह गर्नुभएको छ ।

यसैबिच म्याग्दी समाचारदाताका अनुसार बागलुङको गलकोट नगरपालिका–८, काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर बेपत्ता ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीय वसन्ती विकको शव शनिबार दिउँसो पहिरो स्थलमा फेला परेको थियो । पहिरोमा परेर विककी बुहारी र नातिनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार घरदेखि माथिबाट खसेको पहिरोले विकको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

स्याङ्जा समाचारदाताका अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका–५, बाँगेमा पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एकतले घर र गोठ २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीय दुर्गा जिटी र उहाँकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले आमाछोरीको घटनास्थमलै मृत्यु भएको जानकारी दिनुभयो ।

आइतबार, असार १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल
‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • २.
    सामूहिक प्रयासमा फूलखेती

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ४.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • ६.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ७.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ८.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.