• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

भक्तपुरमा झण्डै एक दर्जन कार्यालयको नेतृत्व महिलाको हातमा

  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

भक्तपुर- भक्तपुरका ११ वटा सरकारी कार्यालयको नेतृत्व महिलाको हातमा पुगेको छ । निजामती लगाएत सरकारी पदहरुमा अझै पनि महिला सहभागिता न्यून रहेका बेला देशकै राजधानीसँग जोडिएको उपत्यकाकै एउटा जिल्लामा चाँही झण्डै एक दर्जन कार्यालयहरुको नेतृत्व महिलाले गरेका छन् ।

क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा सानो जिल्लाका रुपमा रहेको भक्तपुर जिल्ला, महिला प्रमुख भएका जिल्लाका रुपमा चाँही देशकै सबैभन्दा ठूलो जिल्ला बनेको छ । यस जिल्लाका ११ वटा सरकारी कार्यालयमा अहिले महिला कर्मचारी कार्यालय प्रमुख रहेका छन ।

यससँगै भक्तपुर जिल्ला देशैभर सबैभन्दा धेरैवटा सरकारी कार्यालयमा महिला नेतृत्व रहेको जिल्लामा परेको छ । भक्तपुरमा प्रमुख जिल्ला अधिकारी अर्थात सिडियोको जिम्मेवारी अहिले महिलाकै रहेको छ ।

यस जिल्लामा देशकै पहिलो महिला सिडियो उषा नेपालले विक्रम संवत २०४७ फागुनदेखि २०४८ मंसिरसम्म सिडियोको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

त्यस यता यहाँ अम्बिका केसी, हुमकला पाण्डे, रुद्रादेवी शर्मा, र रोशनी कुमारी श्रेष्ठले सिडियोको जिम्मेवारी निर्वाह गर्नुभएको छ । महिलाहरु दक्ष भएपनि काम गरेर देखाएपछि मात्रै समाजले पत्याउने प्रबृत्ति देखिएको हालका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अनुभव छ ।

यतिबेला देशको निजामती सेवाकै सर्वोच्च पद मुख्य सचिवमा लिलादेबी गड्तौला रहनु भएको छ । मुख्य सचिवमा महिला भएका कारण भक्तपुरका झण्डै एक दर्जन कार्यालयमा महिला कार्यालय प्रमुख बनेको नभई यो एउटा संयोग मात्र रहेको कर्मचारी बताउँछन् ।

भक्तपुर अस्पतालका प्रमुख डा सुमित्रा गौतम आफ्नो ब्याचको टपर समेत रहनु भएको छ ।

भक्तपुरमा अहिले शिक्षा विकास तथा समन्वय एकाइ, प्रहरी वृत्त जगाती, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, हुलाक कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, गुठी संस्थान कार्यालय, व्यावसायिक किट विकास फार्म, स्वास्थ्य कार्यालय, र राष्ट्रिय कला संग्रहालयमा महिलाको नेतृत्व रहेको छ ।

देशमा हिजोआज संघीय निजामतीका करिब ८० हजार पदहरुमध्ये ३० प्रतिशत पदमा महिलाको सहभागिता छ । प्रहरी तथा स्वास्थ्य सेवा र अन्य सरकारी सेवाहरुमा पनि महिला सहभागिता बढ्दै गइरहेको छ ।

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु
‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को
‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता
शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • २.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ३.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ४.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ५.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

  • ६.
    शान्ति–सद्भावका लागि राष्ट्रिय एकता आवश्यकः सभापति लामिछाने

  • ७.
    कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

  • ८.
    विजय बरालको चोटपछि रोकिएको ‘सिन्दुरे जात्रा’को सुटिङ सकियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.