• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

पिङ संरक्षणमा स्थानीय सरकार र युवाहरुको सामुहिक पहल

  •   बुधबार, असोज २३, २०८१ मा प्रकाशित

धादिङ- दशैँ लागेसँगै धादिङका ग्रामीण भेगहरूमा परम्परागत संस्कृतिको जगेर्ना  गर्ने भन्दै लोप हुँदै गएको विभिन्न प्रकारका पिङ्गहरु बनाइएका छन ।

  विशेषगरी,  काठबाट बनाइएको रोँगटे र जाँतेलगायतका पिङहरुमा स्थानीयले थप मेहनत गरेका छन ।लिङ्गे पिङ भने बर्सेनी बनाउने भएकोले मानिसहरू यसमा अभ्यस्त छन। पिङ निर्माणसँगै गाउँ घरमा वडा दशैँको रौनक ल्याएको छ । 

 मनोरञ्जनका साधनको रूपमा विशेष गरी वडा दशैँको वेला गाउँघर तिर बाबियोको डोरी बाटी सामूहिक रूपमा लिङ्गे पिङ बनाउने चलन पुर्खौँदेखि चल्दै आएको छ । 

 यसले एकातिर मनोरञ्जनका लागि निकै सहयोग पुग्ने र गाउँघरमा भएका साथीहरुसँगको  सम्बन्ध बढ्ने अनि भेटघाट गर्ने अवसर जुट्ने गरेको स्थानीयको भनाइ छ। 

यसो त काठबाट बनाइने रङे पिङ बनाउनका लागी भने विशेष सीप भएको मानिसहरूको आवश्यक पर्ने र  अहिलेको युवा पुस्तामा त्यस्ता खालका सिप भएको मानिसहरूको कमीका कारण पनि रङटे पिङ लोप हुँदै गएको हो । 

 यसका साथै काठको समेत अभावले गर्दा पनि रोङटे र जाँते पिङ हराउँदै गएको भनाइ बुढापाकाहरूको छ । धादिङको विभिन्न स्थानीय तहहरूले परम्पराको जगेर्ना गर्नुपर्छ भन्दै पिङ निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराएका छन ।

 काठको बलियो खाँबो र काठकै पिर्काहरूको प्रयोग गरी जाँते र रोँगटे पिङ बनाइन्छ । यो पिङ अन्य लिङ्गे पिङ भन्दा निकै खर्चिलो पनि हुन्छ । यस वर्ष भने धादिङका धेरै जसो स्थानीय तहले नै पिङ निर्माणका लागि काठ र कर्मीसमेत उपलब्ध गराएको थियो। 

 खासगरी दशैँको टिकाको दिन मान्यजनहरूको हातबाट टिका जमरा ग्रहण गरेपछि नयाँ कपडा लगाई एक पटक धर्ती छाड्नु पर्छ भन्ने मान्यता रहेकोले पिङको महत्त्व वडा दशैँसँग अझ बढी जोडिएको छ ।

बुधबार, असोज २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा
जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु
फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ
‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने
डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ३.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ४.
    फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ

  • ५.
    ‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६.
    डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

  • ७.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • ८.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.