काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियूले देशका विभिन्न २१ क्याम्पसमा स्ववियुको सर्वसम्मत नेतृत्व हासिल गरेको छ ।
संगठनका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा २१ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध जित हासिल गरेको हो ।
क्रान्तिकारीले सिन्धुपाल्चोकबाट जितको खाता खोलेको हो । सिन्धुपाल्चोककाे जुगल बहुमुखी क्याम्पस, साँगाचाेकमा सुस्मिता श्रेष्ठमा सर्वसम्मत अध्यक्ष भईन ।
अहिलेसम्म अखिल (क्रान्तिकारी)का निर्विरोध सभापति
१ – जुगल ब क्याम्पस,सिन्धुपाल्चोक (सुस्मिता श्रेष्ठ)
२ – सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ (प्रदिप श्रेष्ठ)
३ – नेत्रावती बहुमुखी क्याम्पस धादिङ (अभिषेक थपलिया)
४ – शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम(प्रकाश डाङ्गी)
५ – शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ (बम धामी)
६ – सिजा बहुमुखी क्याम्पस जुम्ला (सन्तोष आचार्य)
७ – राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम (सुप्रिम ओली
८ – गलुवा क्याम्पस, हुम्ला (रिमिलाल बुढा)
९ – सिम्रुत क्याम्पस , दार्चुला (जानकी टमटा)
१० – श्रीकृष्ण क्याम्पस, काभ्रे (सविन श्रेष्ठ)
११ – संजिवनी क्याम्पस, काभ्रे (दीपक रानामगर
१२ – प्रभा बहुमुखी क्याम्पस, काभ्रे (सुजन चौलागाई)
१३ – कर्मैया आदर्श जनता क्याम्पस, सर्लाही (रेवेन्द्र दाहाल)
१४ – बनगाढ क्याम्पस, सल्यान (जिवन विष्ट)
१५ – भाषा क्याम्पस धनकुटा (सरोज थापा)
१६ – सिद्दीपृथ्वी जनता क्याम्पस, दांङ (सुदिप चौधरी)
१७ – सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम (दीपेन्द्र ओली)
१८ – सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम (वीरभान भण्डारी)
१९ – लिकु संयुक्त क्याम्पस, डोल्पा (राजेन्द्र गिरि )
२० – स्यार्फु बहुमुखी क्याम्पस, रुकुम पश्चिम (टेकराज विश्वकर्मा)
२१ -. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली- (दुर्गा बहादुर मगर )


