• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

आज आषाढ २१ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित

काठमाडौं ,आषाढ २१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनलाई सुमधुर बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरूमा जीवनसाथीसँग सल्लाह लिनुहोला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नौकरी वा पेशामा आफ्नो कुरालाई स्पष्ट रुपमा राख्नुहोस्। मन चञ्चल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। कुनै कुराले आकस्मिक लाभ होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै संघ संस्थामा आबद्ध भइएला। लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तानको सहयोगले व्यापार व्यवसायमा लाभ रहनेछ। घरमा कसैको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सकारात्मक सोचको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना देखिएको छ। माताका कुरालाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 2 रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा हजुरको खुट्टा तान्नेहरू बढ्नेछन्। व्यक्तिगत कुरामा सजग रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइएला। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बोलीद्वारा कार्य सिध्द गर्न सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। आसमर्दो कार्य बन्नाले अरु कार्यप्रति उत्साह जाग्नेछ। आर्थिक गतिविधिको काममा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयको सदुपयोग गर्नुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना रहेको छ। नयाँ ठाउँबाट रोजगारको प्रस्ताव आउनेछ। चिताएका कार्यले गति लिनेछ। आफन्त र मित्रहरूसँग राम्रो व्यवहार राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सफल यात्राका योग छन्। नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ। सेवामूलुक कामबाट लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यावसायिक जीवनमा सुधार आउनेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आदर्श व्यक्तिहरूसँग सहकार्यको नयाँ अनुभव मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ। घर परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोल्दाखेरि शब्द चयनमा ध्यान दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

शनिबार, असार २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.