• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

आज आषाढ ०८ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ ०८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेभन्दा फरक जिम्मेवारी आउन सक्छ। समय मिलाएर काम गर्दा कुनै पनि विषय बिग्रिने छैन। अरूको कुरा सुनेर मात्र निर्णय नगर्नु राम्रो हुनेछ। आफ्नै सोचले सही बाटो देखाउनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कारोबार वा व्यवसायमा समयमा काम पूरा नहुनाले अपयशको सामना गर्नुपर्ला। समस्या दर्शाउदा मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरको कुनै कामलाई पूरा गर्ने अवसर मिल्नेछ। परिवारका सदस्यसँग बसेर गरेको सल्लाह उपयोगी बन्न सक्छ। पुरानो चिन्ता विस्तारै कम हुँदै जानेछ। घरको वातावरणले मनलाई शान्त बनाउनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो यात्रा वा भेटघाटको योग बन्न सक्छ। नयाँ कुरा सुन्ने र बुझ्ने मौका पनि मिल्नेछ। बोलेको कुराले अरूको मन जित्न सकिनेछ। दिनभरि चलायमान वातावरण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो खर्च र आम्दानीलाई मिलाएर अघि बढ्नु राम्रो हुनेछ। धेरै दिनदेखि सोचिरहेको किनमेल पूरा हुन सक्छ। अनावश्यक खर्चबाट टाढा रहँदा मन ढुक्क रहनेछ। आर्थिक पक्षमा सन्तुलन कायम हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो कामले छुट्टै पहिचान बनाउन सकिनेछ। अरूले तपाईंको सुझावलाई महत्त्व दिन सक्छन्। नयाँ योजना सुरु गर्न मन लाग्नेछ। दिनभरि काममा जोश र जाँगर देखिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अहिले धेरै हतार गर्नु ठीक हुनेछैन। केही कुरा समयमै छोड्दा आफैं मिल्नेछन्। मनलाई शान्त राख्दा सही निर्णय गर्न सजिलो हुनेछ। आरामका लागि पनि केही समय निकाल्नु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुरानो साथीसँग भेट वा कुराकानी हुन सक्छ। मनमा लागेको नयाँ योजना कसैसँग बाँड्ने अवसर मिल्नेछ। मिलेर गरेको कामबाट राम्रो नतिजा आउनेछ। भविष्यका लागि नयाँ आशा जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको जिम्मेवारी पहिलेभन्दा बढ्न सक्छ। आफ्नो अनुभवले कठिन काम पनि सजिलो बनाउन सकिनेछ। वरिष्ठ व्यक्तिबाट राम्रो विश्वास पाउन सकिनेछ। मेहनतको मूल्य विस्तारै देखिन थाल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ठाउँ, नयाँ विषय वा नयाँ अनुभवतर्फ मन आकर्षित हुनेछ। सिक्न खोजेको कुरा सजिलै बुझ्न सकिनेछ। धार्मिक वा आध्यात्मिक विषयमा पनि रुचि बढ्न सक्छ। सोचमा नयाँ परिवर्तन आउनेछ। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै पुरानो विषयको टुङ्गो लाग्न सक्छ। हतारमा बोलिएका शब्दले असर गर्न सक्ने भएकाले संयम आवश्यक हुनेछ। सोचेर गरेको निर्णय फाइदाजनक बन्नेछ। मनमा रहेको अन्योल हट्दै जानेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकका व्यक्तिसँगको सम्बन्ध अझ मिठो बन्नेछ। एकअर्कालाई बुझ्ने प्रयासले मनको दूरी घटाउनेछ। साझेदारीमा गरिएको काम राम्रोसँग अघि बढ्नेछ। दिनभरि आत्मीय वातावरण रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

सोमबार, असार ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.