मंसिर ६ ,काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले एमालेका ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गरेका हुन् ।
प्रदीपले १५,२४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया


