• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गेट नेपालको ‘ट्राभ–येलर २०२४’ हुदै

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

१४४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गल्र्स इम्पावर्ड बाइ ट्राभल, नेपाल (गेट नेपाल) ले ‘ट्राभ–येलर २०२४’ को आयोजना गर्दैछ । गेट नेपालले हरेक वर्ष महिलाहरुको नेतृत्वदायी क्षमता, महिला यात्रीहरुको यात्रा र संघर्षका कथाहरु तथा समुदायमा युवाहरुको योगदानका विषयमा केन्द्रित रहेर ‘ट्राभ–येलर’ कार्यक्रम आयोजना गर्दै आएको छ ।

महिला सशक्तिकरणका विभिन्न मुद्दामा केन्द्रित रहेर आयोजना हुने ‘ट्राभ–येलर’को यो सातौं संस्करण हो । यस संस्करणमा नाटक, चलचित्र प्रदर्शनी, महिला उद्यमी प्रदर्शनी तथा अन्य कलात्मक प्रदर्शनीका माध्यमबाट महिलाहरुले आफ्ना यात्राका उतारचढावका प्रेरणादायी कथाहरु भन्नेछन् ।

गेट नेपालले कार्यक्रममार्फत् कोष संकलन पनि गर्दै आएको छ । यसवर्ष संकलन भएको सबै रकम हितैषी परियोजनालाई सहयोग गर्ने गेट नेपालले बताएको छ । कार्यक्रम फागुन २६ गते शनिबार माइतघरस्थित सेन्ट जेभियर्स कलेजमा हुँदैछ ।

कार्यक्रममा राष्ट्रिय महिला डाउनहिल च्याम्पियन उषा खनाल, फिल्म निर्देशक रजिला श्रेष्ठ, मिस ग्रान्ड नेपाल २०२२ ऐश्वर्य श्रेष्ठ, बेस्ट प्रिन्सिपल अवार्ड विजेता डा। भुवनेश्वरी राव तथा मिस नेपाल इन्टरनेशनल सीता सुवेदीलगायतको आतिथ्यता रहनेछ । यसैगरी, तिब्बतकी पूर्व राष्ट्रिय महिला खेलाडी लाक्पा भुटी लामा, महिला यात्री श्रद्धा केसी, महिला ट्रेक गाइड लिडर सुमित्रा आचार्य र महिला यात्री दिव्या ढकाललगायतको पनि सहभागिता रहनेछ ।

सन् २०१७ बाट सुरु भएको गेट नेपालले महिलाहरुलाई सुरक्षित रुपमा यात्रा गर्न सहजीकरण गर्नुका साथै सामुदायीक कार्यहरुमा पनि महिलाहरुलाई अग्रसर गराउँदै आएको छ ।

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल
‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • २.
    सामूहिक प्रयासमा फूलखेती

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ४.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • ६.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ७.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ८.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.