• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

राप्ती नगरपालिकामा गठबन्धनले दियो घरदैलो कार्यक्रमलाई तिब्रता

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

बैशाख १९ ,चितवन । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा राप्ती नगरपालिकामा गठबन्धनले घरदैलो कार्यक्रमलाइ तिब्रता दिएको छ।आइतबार वडानम्बर २ मा संयुक्त कार्यालयको उद्घाटन गर्दै उनीहरुले घरदैलो सुरु गरेका हुन।

राप्ती नगरपालिका मेयर पदका उमेदवार तथा नेकपा एकीकृत समाजवादी राप्तीका अध्यक्ष शमशेर लामाले राप्तीमा हाल बेथिति बढ्दै गएकोले सो तोड्नको लागि गठबन्धन बनेको बताए । ‘हामी कतै अलमलिनु र रुमलिनु पर्दैन, हामी एक ढुक्क छौ र चुनाव जित्छौँ ।’ राप्ती नगरपालिकाको जनताको साझा समस्यालाई समाधान गर्न गठबन्धनको जिम्मेवारी गठबन्धनको काँधमा आएको उनले बताए।

युवाले नै देशको भविष्य निर्धारण गर्ने, भविष्यका कर्णधार मात्र नभएर वर्तमान अवस्थामा सबै युवाहरुलाई हिस्सेदार हुनु पर्ने समय आएको उनको भनाइ थियो।२०७४ सालमा निर्वाचित भएका धेरैजसो जनप्रतिनिधिहरुसँग जनता खुशी हुन नसकेको उनले बताए । उनले भने, ‘जनताको भावना, सम्बोधन र समन्वयको हिसाब किताब हुन्छ ।’

राप्ती नगरपालिकाबाट धेरैलाई जिताएर जनप्रतिनिधिहरु पठाए पनि जनताको भावना अनुरुप काम नगरेकोले आजको यो गठबन्धनको आवश्यकता रहेको लामाले औंल्याए । ‘कसम खुवाएर उनीहरुलाई जिताएका थियौं’ उनले भने, ‘परिणाम फरक आएकोले गठबन्धन जन्मेको हो ।’ उनीहरुको विकृतिलाई चिर्नुनै गठबन्धनको मुख्य उद्देश्य भएको लामाको भनाइ थियो।

उनले सोही अवसरमा बैशाख ३० गते गठबन्धनका सबै उमेदवारलाई भोट दिन समेत आग्रह गरे । गठबन्धनले पनि आफ्नो भूमिका निर्वाह गर्न, सबै जनसमुदायलाई गठबन्धनको उमेदवारलाई जिताउन उनले जोड दिएका थिए । उनले निर्वाचित भएपछि सबै जनसमुदायको समस्या समाधान गर्ने वाचा र प्रतिबद्धता समेत व्यक्त गरे ।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.