• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

कालिका नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुको चुनावी घरदैलो तीव्र

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

बैशाख १९ , भरतपुर ।कालिका नगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका उम्मेदवारहरुको चुनावी घरदैलो तीव्र बनेको छ । सत्तागठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा, माओवादी केन्द्रबाट सविता लामा उपमेयरको उम्मेदवार हुनुहुन्छ । आज (सोमबार) पदमपुरका विभिन्न टोल तथा चोकहरुमा घरदैलो गरिएको छ ।

मेयर–उपमेयरका उम्मेदवार केसी र लामाले कालिका नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउने प्रतिवद्धता जनाउनुभएको छ । मेयरका उम्मेदवार केसीले एक रुपैयाँ पनि घुस खाने र माग्ने काम जनप्रतिनिधि र कर्मचारीबाट हुन नदिने बताउनुभयो । उपमेयरकी उम्मेदवार लामाले भ्रष्टाचार रहित पालिकाका रुपमा देशभर चिनाइने दाबी गर्नुभयो ।क्लव चोकमा आयोजित कोणसभामा कांग्रेस चितवनका निर्वतमान सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य विवेक डल्लाकोटी लगायतले मन्तव्य राख्नुभएको थियो । केसी ४७ सालदेखि पोल्ट्री क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय अध्यक्ष, नेपाल दाना उद्योग संघका पूर्व केन्द्रीय सचिव, पोल्ट्री महासंघका पूर्व केन्द्रीय सचिव हुनुहुन्छ ।

कांग्रेसमा हाल उहाँ प्रदेश प्रतिनिधि हुनुहुन्छ । किसानका लागि उच्च प्राथमिकता राखेर कृषि, पशुपंक्षीपालनका युवाहरुलाई प्रेरित गर्ने योजनाहरु ल्याइने बताउनुभयो । उपमेयरका उम्मेदवार लामा २०७४ मा पनि उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ पूर्वजनमुक्ति सेना हुनुहुन्छ । २०५८ देखि भूमिगत भएर उहाँ जनमुक्ति सेनामा लाग्नुभएको थियो ।

२०६० मा जलवीरे झडपमा परी उहाँले श्रीमान सूर्यविक्रम थापालाई गुमाउनुभएको छ । उहाँ माओवादी केन्द्र कालिका नगर कमिटिको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ ६ वर्ष शक्तिखोरको क्याण्टोमेण्टमा बस्नुभएको थियो । जनमुक्ति सेनाबाट स्वेच्छिक अवकास लिएपछि संगठन विस्तार तथा निर्माण क्रियाशिल हुनुहुन्छ ।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.