• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

भरतपुरमा गठबन्धनका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

बैशाख १९ , भरतपुर ।भरतपुर महानगरपालिकामा वडा नम्बर २४ मा रहेका सुकुम्बासीहरुले आफुहरुको स्थायी बसोबासका लागि आग्रह गरेका छन् । आज आयोजित घरदैलो तथा चुनाबी सभा कार्यक्रममा उनीहरु सत्ता गठवन्धनका तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका उम्मेदवारहरुलाई आँफुहरुको समस्या समाधान गरिदिन आग्रह गरेका हुन ।

स्थानीय मन्दीरा परियारले लामो समय देखि आँफुहरु सुकुम्बासीको रुपमा रहेको बताउँदै अब आँफुहरुले जग्गा धनिपुर्जा पाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कहिले सम्म हामी सुकुम्बासी हुने ।” सुकुम्बासी आयोगको नाममा भएको नापचाँज पछि पुर्जा पाउने आसमा रहेका उनीहरुले अहिले सत्ता गठवन्धनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उहाँले थप्नुभयो “स्थानीय सरकार र संघिय सरकार आए पछि हाम्रो कुराको सुनुवाई पछिल्लो सरकारले गरेको हो । अब आशा छ जग्गा पनि चाँडैं पाईन्छ ।” केपि ओलीको नेतृत्वमा रहेको सरकारले बनाएको आयोगले काम गर्न नसक्दा आँफुहलाई पिडा भएको थियो उहाँले गुनासो पोख्नु भयो ।

यस्तै अर्की मनु बारघरे मगर लामो समय देखि जग्गा धनि पुर्जा बिना बस्दै आउनु भएको छ । उहाँले चाँडो पुर्जा बितरणको पहल गर्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो “आँपटारीका जग्गा धनिले त पुर्जा पाए हामीले कहिले पाउँछौ ।” जनता अहिलेको सत्ता गठवन्धन संग आसाबादी रहेको उहाँको भनाई थियो ।

सो अबसरमा बोल्दै महानगर प्रमुख र उपप्रमुखका प्रत्यासी रेनु दाहाल र चित्रसेन अधिकारीले स्थानीय, संघिय र प्रादेशीक निर्वाचनमा सत्ता गठवन्धनलाई बिजयी गराए आयोगले पुर्जाको कामलाई तत्काल सक्ने बताउनुभयो । सरकार फेर वदल हुँदा आयोगको नेतृत्व समेत फेरबदल हुने भन्दै अहिलेको गठवन्धनलाई निरन्तरता दिन सकेमा मात्रै चाँडो समस्या समाधान हुने बताउनुभयो । महानगर प्रमुखका प्रत्यासी रेनु दाहालले सुकुम्बासीहरुको समस्या समाधानका लागि पहल भई सकेको बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासीहरुको समस्या आगामी कार्याकालमा पूर्ण रुपमा समाधान हुन्छ ।” महानगर उपप्रमुखका उम्मेदवार अधिकारीले समाज परिवर्तनका लागि सुकुम्बासी समसया समाधान गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “समाजको बिकास मानब बिकासबाट सुरु हुन्छ ।” जवसम्म नेपालमा सुकुम्बासी समस्या समाधान हुँदैन तव सम्म नेपाली समाज पछि पर्ने उहाँको भनाई थियो ।

नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा सभापति शशि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकुम्बासी बस्तिबाट सत्ता गठवन्धनका उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको थियो । यस्तै सत्ता गठवन्धनले आज भरतपुर महानगरपालिका वडा नम्बर २२, २५, १८ मा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.