• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

नेपाली उत्पादन, उपभोग कार्यक्रम कार्यान्वयनको प्रक्रियामा

  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

सरकारले घोषणा गरेको प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१  हालै मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको प्रक्रियामा गएको हो । स्वदेशी उत्पादनको उत्पादन र उपभोग अभिवृद्धि गर्ने र निर्यात बढाउने उद्देश्यसहित आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सो कार्यक्रम घोषणा गरिएको थियो ।

उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यातलक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम दशक बनाउने घोषणा गरेको थियो । १० वर्षे कार्यक्रमका लागि तीन अर्ब ४५ करोड रुपियाँ बजेटसमेत छुुट्याएको थियो तर अर्थ मन्त्रालयले स्वीकृत नदिँदा सो कार्यक्रम कार्यान्वयनमा आउन सकेको थिएन ।

तत्कालीन उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पालामा त्यसका लागि कार्यविधि तयार गरिएको थियो । त्यसलाई अर्थ मन्त्रालयले स्वीकृत दिएको थिएन । त्यसपछिका तत्कालीन उद्योगमन्त्री रमेश रिजालले पनि सो कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउनुभयो । कार्यविधि स्वीकृत नहुुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

सरकारले आव २०८०/८१ बजेटमार्फत पनि सो कार्यक्रमलाई निरन्तरता दिइएको थियो । कार्यविधिलाई स्वीकृत दिएसँगै कार्यान्वयनको प्रक्रियामा गएको हो । यस कार्यक्रममा स्वदेशी उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गरिने, स्वदेशी उद्योगको मेसिनरी आयातमा छुुट र सहजीकरण गर्ने कार्यक्रम राखिएको छ ।

उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले स्थानीय उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न यस कार्यक्रमले सहयोग पुुग्ने जानकारी दिनुुभयो । कार्यविधि स्वीकृत भइसकेकाले कार्यान्वयनमा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

ठुुलो परिमाणमा वस्तुको आयात भइरहेको बेला स्वदेशी उत्पादन वृद्धि र उपभोग बढाएर आयातलाई क्रमिक रूपमा न्यूूनीकरण गर्ने मद्दत पुुग्ने उहाँले बताउनुभयो । नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुु, लघु, घरेलुु तथा साना र २० करोडसम्म स्थिर पुुुँजी भएका मझौला उद्योगको प्रवर्धन गर्नुु, स्वदेशी औद्योगिक वस्तुु तथा  सेवाको गुणस्तरमा सुधार गर्नु, स्वरोजगारको अवसर सिर्जना गर्नुु, स्वदेशी औद्योगिक उत्पादन अभिवृद्धि गर्न ब्याज अनुुदान र प्रविधि हस्तान्तरण गर्ने यस कार्यक्रमको मुुख्य उद्देश्य रहेको छ ।

विनियोजन बजेटको ६० प्रतिशत रकम उत्पादनमूलक, कृषि तथा वन पैदावारमा आधारित लघुु, घरेलु तथा साना उद्योग र २० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योगले  सम्बन्धित उद्योगबाट उत्पादन हुने वस्तुको उत्पादन वा प्रशोधनका लागि लिएको कर्जाको ब्याज अनुुदानको व्यवस्था गरिएको छ ।

यस्तै विनियोजित बजेटको ४० प्रतिशत रकम उत्पादनमूलक, कृषि तथा वन पैदावारमा आधारित लुुघ, घरेलुु तथा साना उद्योग र २० करोडसम्म स्थिर पुँजी भएका मझौला उद्योगसम्बन्धी स्थानीय तहमार्फत प्रविधि हस्तान्तरण गरिने कार्यविधिमा उल्लेख छ ।

स्वदेशी कच्चा पदार्थमा आधार उपभोग्य वस्तुु उत्पादन, कृषि उपजको प्रशोधन तथा उत्पादन गर्ने उद्योग, अलैँची अदुुवा, चिया, मसलालगायतको प्रशोधन गर्ने उद्योगलगायतका अन्य उद्योगमा स्वदेशी वस्तुको उत्पादन वृद्धिका लागि ब्याज अनुदान तथा प्रविधि हस्तान्तरण सहयोग गरिने कार्यविधिमा उल्लेख छ ।

आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.