• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

युवाहरुलाई इन्टर्नको लागि आव्हान, सार्क फेस्टिभलमा ६ वटा फिल्मले सहभागिता जनाउने

  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी आएलगत्तै उनले युवा र विद्यार्थीलाई लक्षित गर्दै इन्टर्न गर्न पाउने व्यवस्था ल्याएका छन् । आवेदन दिएकामध्ये १० जनाले बोर्डमा इन्टर्न गर्न पाउने जनाइएको छ ।

बोर्डले सूचना जारी गर्दै, ‘चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्यांक संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरूमा सघाउ पुर्‍याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क इन्टर्नसिप वा फेलोसिप स्वरूप कार्य गर्न चाहने २५ देखि ३५ वर्ष सम्मका उमेर समूहका युवा(विद्यार्थीहरूको लागि यो सात दिने सूचना प्रकाशित गरिएको छ ।’ युवाहरुलाई भदौ २५ गतेभित्र आवेदन दिन बोर्डले आग्रह गरेको छ ।

यस्तै चलचित्र विकास बोर्डले अर्को सुचना जारी गर्दै आगामी सार्क फिल्म फेस्टिभलका लागि फिल्म आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै बढीमा ६ वटा फिल्म त्यसतर्फ पठाउन लागिएको जनाएको छ ।

इच्छुक फिल्म निर्माताले सहभागी हुने प्रतिनिधिको नामसहित बोर्डमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसका लागि केही मापदण्ड तोकिएका छन् ।

२०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म सार्वजनिक प्रदर्शनमा आएका कथानक फिल्म, बढीमा ३० मिनेटसम्मका छोटा फिल्म, बढीमा ४५ मिनेटसम्मका डकुमेन्ट्री फिल्म, २०७९ वैशाख १८ देखि २०८१ वैशाख १७ सम्म स्ट्रिमिङ भएका वेब–सर्ट फिल्म, बोर्डको विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत तथा राष्ट्रिय फिल्म हुनुपर्ने सर्त राखिएको छ ।

साथै, यस वर्षको सार्क फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म ‘बुलबुल’ र ‘प्रसाद’को स्क्रिनिङ गरिने भएको श्रीलंकास्थित सार्क सांस्कृतिक केन्द्रले जनाएको छ । यी दुई फिल्म ११ सेप्टेम्बर श्रीलंकाको जाफ्ना कल्चरल सेन्टरमा देखाइनेछ । तर यी दुई फिल्म प्रतिस्पर्धामा समावेश हुनेछैनन् ।

यस वर्षको सार्क फिल्म फेस्टिभल सेप्टेम्बर २४ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । साथै, आगामी ६ महिनाको लागि नेपाली पर्यटकले श्रीलंका भ्रमण गर्दा भिसा आवश्यक नपर्ने घोषणा श्रीलंका सरकारले गरिसकेको छ ।

 

बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.