• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

राजनीति नै मेराे विश्वविद्यालय हाे, विश्वासकाे मत जित्नेमा ढुक्क छु -रेनु दाहाल

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

बैशाख १९ , भरतपुर ।आशन्न स्थानिय तहकाे निर्वाचनमा गठबन्धनकाे तर्फबाट भरतपुर महानगरकाे प्रमुख पदका उमेदवार रेनु दाहालले राजनीति नै आफ्नाे विश्वविद्यालय भएकाे बताएकीछिन् । भरतपुर महानगरका मारवाडी समुदायसंगकाे अन्तरक्रियाका क्रममा उनले राजनीतिमा निरन्तरताले नै आफ्नाे काम गर्ने तरिकामा निखार आएकाे बताईन् ।

‘ मैले अौपचारिक शिक्षाकाे लागि विश्वविद्यालय त टेकिन पठनपाठनकाे हिसावले पक्कै पछि छु , ‘दाहालले,’ भनिन् , ‘ तर म२७ वर्ष देखि राजनीतिमा अहाेरात्र छु यही मेराे सिकाईकाे विश्वविद्यालय हाे ।’ मारवाडी समुदायका युवाले उनकाे नेतृत्व र भिजनबारे राखेकाे प्रश्नमा उनले समाज परिवर्तन नै मुख्य सपना रहेकाले साेही अनुसार काम गरेकाे बताईन् । साे क्रममा मारवाडी समुदायका युवाले आफ्नाे समुदायकाे विशेषता र विज्ञतालाई महानगरकाे विकास निर्माणमा उपयाेग गर्न सुझाएकाथिए । उनले महानगरमा पुनः नेतृत्व गर्ने अवसर पाएकाे खण्डमा विषय विज्ञका रुपमा समुदायका विज्ञहरुलाई समेट्ने बताईन् । जानाजान कसैलाई छाेडेकाे हाेईन, तर ख्याल राखेर समेट्न याे सुझाव मनन् गर्नेछु ,’ उनले भनिन् । आफुले गर्न चाहेका बिकास निर्माणका याेजना याे पाँच वर्षमा सुरुआत मात्र गर्न सकिएकाले पूर्णता दिन एक कार्यकाल दाेहाेर्याउन अवसर दिन उनले आग्रह गरीन् ।

‘गठवन्धनकाे तर्फबाट प्रमुख र उपप्रमुख दुबै उमेदवार महानगरवासीबाट टेस्टेड एण्ड भेरिफाईड छाैं , उनले भनिन् सिस्टम बुझेकाले पनि द्रुत काम गर्न हामी सक्षम हुनेछाै ।’ पाँच वर्षमा सबै वाचा पूरा गर्न समय अभाव भएकाे उनले दावी गरिन् । पाँच वर्षकाे कामकाे मुल्याङकनकाे आधारमा विश्वासकाे मत जित्ने उनले बताईन् ।

अन्तरक्रियामा उपप्मुख पदका उमेदवार चित्रसेन अधिकारीले महानगरकाे समग्र बिकासकाे लागि बनेका याेजनाका खाकालाई पूर्णता दिन याे नेतृत्वकाे निरन्तरताकाे खाँचाे रहेकाे बताए ।’ हामी दुबैले यहाँकाे भुगाेल चिनेका छाैं,’अधिकारीले भने ,’हामीलाई अब ज्ञात भईसकेकाे छ कहाँ कस्ताे माेडेलमा काम गरे छिटै सम्पन्न हुन्छ ।’

कार्यक्रममा बाेल्नेहरुले मारवाडीहरुलाई माडेकाे ट्याग लगाएर आवश्यकता भन्दा बढी रकम अशुल्ने गरेकाे भन्दै सुधारकाे माग राखे । यस्तैमारवाडी महिला मञ्च चितवनकाे तर्फबाट बाेल्दै अध्यक्ष सिरु सरवागीले महानगर भित्र महिलाकाे नाममा सञ्चालनमा रहेका व्यवसायमा कर छुटकाे माग राखेकीथिईन् ।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.