बैशाख ३१ , काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर–१ को १०० मतगणना सकिएको छ ।१०० मत गन्दा नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहको अग्रता देखिएको छ । सिर्जनाले २९ मत पाएकी छन् ।
उनको पछिपछि स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) छन् । उनले २० मत पाएका छन् ।तेस्रो स्थानमा नेकपा (एमाले)का उमेदवार केशव स्थापित छन् । उनले १६ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया


