बैशाख ३१ , भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर–१ को २०० मतगणना सकिएको छ । ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालले ६८ मत पाउदा एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले ८२ मत पाएका छन् ।
भरतपुर महानगरको २९ वडा बाट कुल मत १,२७,५६५ खसेको छ । वडा न १ कुल मतदाता संख्या ५०७४ रहेकोमा ३२७६ खसेको थियो ।
भरतपुर महानगरपालिका २०० मत को मत परिणाम
रेनु दाहाल : ६८
विजय सुवेदी : ८२
जगन्नाथ पौडेलः २५
वडा अध्यक्ष ( वडा नम्बर १)
कांग्रेस : ८७
एमाले : ८३
तपाईको प्रतिक्रिया


