जेठ ८ ,चितवन । भरतपुर महानगरपालिका वडा नं. २२ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा (एकीकृत समाजवादी) का उमेद्वार बिष्णु राज महत्तो निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सोमबहादुर गुरुङलाई पराजित गरेका हुन्।यस वार्डमा ४२१८ मतदाता रहे पनि ३०७४ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया


